उच्च अदालतले मगायो गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्र सोमबार, वैशाख ३, २०८१

इरान-इजरायलको सुमधुर सम्बन्ध कसरी दुश्मनीमा परिणत भयो? सोमबार, वैशाख ३, २०८१ इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो। यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। १ अप्रिलमा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो। जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए। यसपछि इरानले जबाफी कारबाही गर्ने चेतावनी दिएको थियो। इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ। सोही आक्रमणको...

नेताहरू नै बेइमान छन्, अब सोच्ने बेला भयो : पूर्वउपराष्ट्रपति झा सोमबार, वैशाख ३, २०८१ पूर्वउपराष्ट्रपति परमानन्द झाले सरकारमा रहेका नेताहरूले बेइमान काम गरिरहेको आरोप लगाएका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारी ढुकुटी दुरुपयोग गर्ने प्रवृत्ति सुरुदेखि नै रहेका नेताहरूले अब जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर सहकारी ठगी जस्ता बेइमानी काम गरिरहेको बताए।

घरबाट हराएको तीन दिनपछि जब चप्पल र झोला भेटियो... सोमबार, वैशाख ३, २०८१ गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन् । नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो। घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदीको खोंचमा गरिएको थियो।

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी केसीलाई सोमबार, वैशाख ३, २०८१ सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ। यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन्।

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौँः मुख्यमन्त्री जम्कट्टेल सोमबार, वैशाख ३, २०८१ आन्तरिक तयारी र व्यवस्थापनसहित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने उनको भनाइ छ। ठूला योजनाहरु प्रदेशका गौरवका आयोजनाहरुको विस्तृत अध्ययन गरी आयोजना बैंकको सूचना प्रणालीमा प्रविष्ट गराई प्राथमिकता क्रमका आधारमा बजेट बिनियोजन गरिने उनले बताए।

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने सोमबार, वैशाख ३, २०८१ जापानका अर्थमन्त्री सुनिची सुजुकीले विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन्।उनले सोमबार अमेरिकी डलरको तुलनामा जापानीज येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारबाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे।

लगानी सम्मेलनले मध्यमस्तरका व्यवसायलाई पनि समेट्नुपर्छ: डा.बाबुराम भट्टराई सोमबार, वैशाख ३, २०८१ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा...

छुरा प्रहार गरी धनजितकाे हत्या, तीन जना पक्राउ सोमबार, वैशाख ३, २०८१ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन्। शनिबार राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई...

राष्ट्रिय सम्मेलनको तयारीमा नेपाल बार, अध्ययन कार्यदल बनाइयो सोमबार, वैशाख ३, २०८१ उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल सात वर्षको रहनेगरी व्यवस्था गर्नुपर्ने साथै न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता र भ्रष्टाचार एवम विचौलियाबाट हुनसक्ने क्रियाकलापहरुको रोकथाम हाम्रो मुख्य लक्ष्य हो। र राष्ट्रिय सम्मेलनमा न्यायपालिकाको पुनर्संरचनाको एजेण्डा अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको संयोजकत्वमा एउटा अध्ययन तथा सुझाव कार्यदल...

सुरूङमार्ग ‘ब्रेक थ्रु’पछि प्रधानमन्त्री प्रचण्डले भने– नेपाल अब सुरूङ युगमा प्रवेश गर्यो सोमबार, वैशाख ३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्। नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए।

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो सोमबार, वैशाख ३, २०८१ नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओरालो लागेको शेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ। बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ बिन्दुमा रह्यो। कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ बिन्दुमा रहँदा कारोबार...

हङकङविरुद्धको जितसँगै नेपाल १ खेलअगावै सेमिफाइनलमा सोमबार, वैशाख ३, २०८१ ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनल नजिक समेत पुगेको छ। समूहको शीर्ष स्थानमा रहेको नेपालको ६ अंक भएको छ। समूह 'ए' मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई...









