News Griha :: न्यूजगृह
दक्षिण कोरिया निर्वाचन: समानुपातिकमा हालसम्मकै धेरै मत रद्द 
दक्षिण कोरिया निर्वाचन: समानुपातिकमा हालसम्मकै धेरै मत रद्द  गत अप्रिल ४ मा त्यहाँ नेशनल एसेम्ब्लीको निर्वाचन भएको थियो । सन् २००४ समानुपातिक प्रणाली लागू भएपछिको यो नै ठूलो संख्याको रद्द मत भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।आमनिर्वाचनमा कुल १३ लाख ९ हजार ९३१ समानुपातिक मतपत्र अवैध गणना भएको थियो, जुन कुलको मत संख्याको ४ दशमलव ४ प्रतिशत...
ओलीको कटाक्ष– वामपन्थी भन्ने अनि भोट कांग्रेसलाई हाल्नेसँग एकता हुँदैन 
ओलीको कटाक्ष– वामपन्थी भन्ने अनि भोट कांग्रेसलाई हाल्नेसँग एकता हुँदैन  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन्। सोमबार बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका हुन्।
हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो। वर्षाले प्रभावित भएपछि यो खेल १८–१८ ओभर खेलाइएको छ।
प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’
प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केहीबेरअघि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन्।  सुरुङ मार्गभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो क्रममा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। उक्त सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने जनाइएको छ। मुख्य सुरुङ गत फागुन २३...
गृहजिल्ला तनहुँ पुगेर राष्ट्रपति पौडेलले भने– दल र सरकारले सबै प्रतिबद्धता पुरा गर्नुपर्छ
गृहजिल्ला तनहुँ पुगेर राष्ट्रपति पौडेलले भने– दल र सरकारले सबै प्रतिबद्धता पुरा गर्नुपर्छ नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत  गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाँउबाट गरिएको स्मरण गरे।
निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान 
निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान  गिरीलाई उनकी पत्नी आरतीले वैवाहिक बलात्कार भएको भन्दै मुद्दा दायर गरेकी थिइन्। त्यसअघि नै जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएकोमा उक्त फैसलालाई बदर गर्दै सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 
करण केसीले लिए हङकङको पहिलो विकेट
करण केसीले लिए हङकङको पहिलो विकेट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ।हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन्। 
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, के–के हुँदैछ ? 
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, के–के हुँदैछ ?  आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ।लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्।  ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ।...
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन्। खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ।
ओमनमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु
ओमनमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु उत्तरी ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको छ।  
एसीसी पुरुष प्रिमियर कपः वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित
एसीसी पुरुष प्रिमियर कपः वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित वर्षाका कारण एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल रोकिएको छ। ओमानको अमेरत क्रिकेट ग्राउण्डमा बिहान ११ः४५ बजेबाट खेल सुरु हुने तय भएकोमा वर्षाका कारण प्रभावित बनेको हो। खेल सुरु हुनै लाग्दा वर्षा भएपछि खेल रोकिएको र टसमा ढिलाई भएको हो। 
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक: प्रमुख आयुक्त थपलिया 
निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक: प्रमुख आयुक्त थपलिया  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।       अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा सोमबार आयोजित ‘निर्वाचन र महिलाः नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले कानुनले बाध्यकारी मानेका...
Weather Update