News Griha :: न्यूजगृह
एसीसी पुरुष प्रिमियर कपः वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौं— वर्षाका कारण एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल प्रभावित भएको छ। 

ओमानको अमेरत क्रिकेट ग्राउण्डमा बिहान ११ः४५ बजेबाट खेल सुरु हुने तय भएकोमा वर्षाका कारण प्रभावित बनेको हो। 

खेल सुरु हुनै लाग्दा वर्षा भएपछि खेल रोकिएको र टसमा ढिलाई भएको हो। 

वर्षा रोकिएपछि खेल सुचारु हुने जनाइएको छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:२०
Weather Update