News Griha :: न्यूजगृह
गगन–गोकुलको एकैस्वर– सत्ताका लागि च्याँखे थाप्ने पसल बन्द गरौँ 
गगन–गोकुलको एकैस्वर– सत्ताका लागि च्याँखे थाप्ने पसल बन्द गरौँ  अहिले मात्र होइन निर्वाचन सम्पन्न भएपछि नै कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्ने धारणाहरु बाहिरिएका थिए। त्यतिबेला पनि कतिपय एमाले नेताहरुले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिल्नुपर्ने बताएका थिए। तर निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गएका कारण कांग्रेसले आगामी ५ वर्ष गठबन्धन भत्किने काम गर्न नहुने भन्दै पूर्ववर्ती यानेकी कांग्रेस–माओवादी गठबन्धनकै सरकारलाई स्थायित्व दिने...
नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतार तयार
नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतार तयार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीबीच शिष्टाचार भेट भएको छ। भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न आग्रह गरे।  
मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम भएनः डा. देउवा
मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम भएनः डा. देउवा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले समयमै मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम हुन नसकेको बताएकी छिन्। 
सवारी चालकलाई जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै
सवारी चालकलाई जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ट्राफिक नियम उल्लंघनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ।  ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख संकलन गरी कारबाही गर्न सहज भएको जनाएको छ। 
शेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो 
शेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो  नयाँ वर्षको पहिलो कारोबार दिनबाटै आरालो लागेको शेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ।  मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ बिन्दुमा रह्यो। कारोबार रकम पनि घटेर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। 
सुदूरपश्चिममा एकीकृत समाजवादीले भन्यो– लक्ष्मण किशोरलाई समर्थन छैन 
सुदूरपश्चिममा एकीकृत समाजवादीले भन्यो– लक्ष्मण किशोरलाई समर्थन छैन  नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई  मुख्यमन्त्रीमा समर्थन नरहेको जनाएको छ। यसअघि आइतबार चौधरीलाई समर्थन गरेको एकीकृत समाजवादीले आज समर्थन नरहेको भन्दै प्रदेश प्रमुख नजिर मिँया समक्ष पत्र पेश गरेको हो। 
छोरी सुहानाका लागि शाहरुखको दुई सय करोड लगानी
छोरी सुहानाका लागि शाहरुखको दुई सय करोड लगानी अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन्। फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन्। फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन्। हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुई सय करोड लगानी गर्दैछन्।
शिक्षामन्त्री श्रेष्ठले भनिन्– नियुक्तिमा म र मेरो पार्टीबाट हस्तक्षेप हुँदैन 
शिक्षामन्त्री श्रेष्ठले भनिन्– नियुक्तिमा म र मेरो पार्टीबाट हस्तक्षेप हुँदैन  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन्। मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिँदै मन्त्री श्रेष्ठले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन्।
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित 
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित  महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत रुपमा अनुमोदित भएका छन्। आज भएको संसदीय सुनुवाईपछि राय महालेखा परीक्षकमा अनुमोदित भएका हुन्। 
नेपाल सरकारका ३४ शाखा अधिकृतको उपसचिवमा बढुवा [नामावलीसहित]
नेपाल सरकारका ३४ शाखा अधिकृतको उपसचिवमा बढुवा [नामावलीसहित] नेपाल सरकारका ३४ शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा ३५ शाखा अधिकृतको बढुवा गरेको हो।
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न 
अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ सम्पन्न  मेरिकाको क्यालिफोर्नियास्थित  सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। उक्त नेपाल डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो। 
‘चोकोफन जोय’ बजारमा, विदेशी चकलेटको निर्भरतालाई तोडे सुजल फुड्सको अपेक्षा
‘चोकोफन जोय’ बजारमा, विदेशी चकलेटको निर्भरतालाई तोडे सुजल फुड्सको अपेक्षा सुजल फुड्सले ‘‘चोकोफन जोय’’ बजारमा ल्याएको छ। ‘चोकोफन जोय’ नेपालकै पहिलो स्क्वायर मोल्डेड उत्पादन रहेको कम्पनीको दाबी छ। ‘चोकोफन जोय’ पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको पनि कम्पनीले जनाएको छ।यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको ‘चोकोफन जोय’ चकलेटको मज्जा लिन सकिने कम्पनीको...
Weather Update