नेपाल सरकारका ३४ शाखा अधिकृतको उपसचिवमा बढुवा [नामावलीसहित]
![नेपाल सरकारका ३४ शाखा अधिकृतको उपसचिवमा बढुवा [नामावलीसहित]](https://newsgriha.com/uploads/posts/nijamati-karmachari-nepal-gov1694134949.jpg)
काठमाडौं— नेपाल सरकारका ३४ शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा ३४ शाखा अधिकृतको बढुवा गरेको हो।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प द्धितीय श्रेणीका बढुवा भएका उपसचिवहरुलाई अभिमुखीकरणका लागि समय समेत तोकेको छ।
हेर्नुहोस् बढुवा हुनेहरुको सूची
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ १३:४४