News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
विराटनगरको रानीमा दुई समूहबीच झडप

विराटनगर— मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ। 

एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। 

Prabhu Bank

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो। 

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। 

अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:३९
Weather Update