News Griha :: न्यूजगृह
बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी
बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ। हर्बल प्रालिको परिसरभित्र फाल्नका लागि संकलन गरिएको सल्लो प्रजातीको काठ र खोटोमा आगो सल्किएको थियो। 
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, के विषयमा हुँदैछ छलफल ? 
देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक, के विषयमा हुँदैछ छलफल ?  नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।  
देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग
देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ। देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो।सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ। एमालेले अस्वीकार गरेपनि एकीकृत...
फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्ल्याक होल' कस्तो छ?
फेला पर्‍यो अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्ल्याक होल' कस्तो छ? खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहे (सिल्पिङ)को विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्। खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गङ्गा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन्। ‘जीएआईए बीएच ३ नामक  ‘सिल्पिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा...
स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास 
स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास  स्वीडेनको संसद्ले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ। यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ।  तर, १८ वर्ष मुनिका युवाले लिङ्ग...
पोर्चुगलको समुद्रमा भेटियो बेपत्ता नेपाली युवकको शव
पोर्चुगलको समुद्रमा भेटियो बेपत्ता नेपाली युवकको शव सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गते समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटिएको छ।समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो। टेकबहादुरसँगै कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङ पनि बेपत्ता भएका थिए। तर उनको शव भने चैत...
आज कुन तरकारीको मूल्य कति? 
आज कुन तरकारीको मूल्य कति?  फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। अरु तरकारीको दाँजोमा आज च्याउ, काउली, गाँजर सहितका तरकारीको भाउ भने निकै बढेको छ। 
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ। राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ।
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोटिङ चाइना’
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोटिङ चाइना’ बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोटिङ चाइना’ 
गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु
गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु गुजरातको अहमदाबाद–वडोदरा ‘एक्सप्रेस वे मा भएको भयानक सडक दुर्घटना भएको छ। रोकिराखेको टयाङ्करमा गएर कार ठोक्किएको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।नादियाद नजिकै तीव्र गतिमा रहेको कार तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो। प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो। ट्याङ्कर पुणेबाट मुम्बई जाँदै थियो। भने कार...
सुदूरपश्चिम: मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा
सुदूरपश्चिम: मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन, एमाले अझै पर्ख र हेरमा सोडारी एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन्। तर एमालेले भने सोडारी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेको छ। सोडारीविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको एमालेको दाबी छ। त्यस्तै मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै एमालेले उनको विकल्प खोज्ने अडान लिएको हो। एकीकृत समाजवादीले...
आईपीएलमा आज पञ्जाब र मुम्बई खेल्दै
आईपीएलमा आज पञ्जाब र मुम्बई खेल्दै जारी आईपीएलमा पञ्जाब किंग्स र मुम्बई इण्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन। दुवैले अहिलेसम्म खेलेका ६-६ खेलमा २-२ खेल जितेका छन् भने ४-४ खेलमा हार बेहोरेका छन्।पञ्जाब किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन्। उनको अनुपस्थितिमा साम कुरानले पञ्जाबको कप्तानी गरेका थिए।
Weather Update