News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी 
तस्बिर: सामाजिक सञ्जाल 

काठमाडौं—  दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबस सल्यानको बागचौरमा दुर्घटना भएको छ। 

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

Prabhu Bank

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:०७
Weather Update