News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान 
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छिन्। 

गायिका चौहानले  बुधबार प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन्। 

Prabhu Bank

झापाको बिर्तामोडस्थित बिर्ता पाटी प्यालेसमा एक समारोहबीच वैवाहिक समारोह भएको हो। अहिले विवाह समारोह चलिरहेको छ। 

एलिना–विष्णु केही वर्षदेखि प्रेममा रहेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:५०
Weather Update