News Griha :: न्यूजगृह
पोखरीमा पानी संकलन गरेर तरकारी खेतीमा कैलालीका किसान
पोखरीमा पानी संकलन गरेर तरकारी खेतीमा कैलालीका किसान कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा संकलन गरेर खतीपातीमा जुटेका छन्। हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन्। लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन्।  
अनमोल केसी भन्छन्– ‘फर्की फर्की’ कपी गरेको पाइए मेरो अर्को फिल्म नहेर्नु 
अनमोल केसी भन्छन्– ‘फर्की फर्की’ कपी गरेको पाइए मेरो अर्को फिल्म नहेर्नु  अभिनेता अनमोल केसीले प्रदर्शनको तयारीमा रहेको आफ्नो फिल्म ‘फर्की फर्की’ हलिउड फिल्मबाट कपी गरिएको भन्ने विषयको खण्डन गरेका छन्। 
नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक 
नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।  आज संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।  
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन कांग्रेस सकारात्मक 
नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुन दिन कांग्रेस सकारात्मक  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।सिंहदरबारमा जारी संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको हो। अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम पारित गर्न दिए पनि त्यसपछिका छलफलमा भने अवरोध गर्ने कांग्रेसको तयारी...
कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फर्किएकी युवतीको मृत्यु 
कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फर्किएकी युवतीको मृत्यु  कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
सुरु भयो कांग्रेसको संसदीय दलको बैठक 
सुरु भयो कांग्रेसको संसदीय दलको बैठक  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो। आज राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको थियो। यसअघि सोमबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो।
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै 
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको मुद्दामा आज उच्च अदालत पाटनमा पेसी तोकिएको हो। बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका हुन्।
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ। झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका ९ सय ५४ मुद्दा दर्ता भएका छन्।
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ। 
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ। 
आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै
आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ। आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदै छ। दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ।
कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल: नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह
कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल: नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए। भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।  
Weather Update