News Griha :: न्यूजगृह
सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने
सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो।
सुकेधारामा पुरुषको शव भेटियो
सुकेधारामा पुरुषको शव भेटियो महाराजगञ्ज प्रहरी वृत्तका अनुसार सुकेधारास्थित नालीमा पुरुषको शव फेला परेको हो। 
मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते 
मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते  दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो।
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड बिहानैदेखि सक्रिय, कांग्रेस नेता बालुवाटारमा
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड बिहानैदेखि सक्रिय, कांग्रेस नेता बालुवाटारमा संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन्। उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन्। संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्। संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको...
चार प्रदेशका केही भूभागमा वर्षा हुने
चार प्रदेशका केही भूभागमा वर्षा हुने हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीकोसमेत प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कान्समा सहभागी हुन फ्रान्स गए बालेन
कान्समा सहभागी हुन फ्रान्स गए बालेन कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स गएका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन्। कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ। यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन्।
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो। सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो।
वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे
वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ। गुजराजको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन। 
सरकारको नीति तथा कार्यक्रम आज
सरकारको नीति तथा कार्यक्रम आज सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ।मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का प्रवक्ता दशरथ धमलाले जानकारी दिए। 
‘स्ट्रिप च्याट’ मार्फत यौनजन्य अश्लील हर्कत गर्ने अञ्जली पक्राउ
‘स्ट्रिप च्याट’ मार्फत यौनजन्य अश्लील हर्कत गर्ने अञ्जली पक्राउ अनुसन्धान कार्यालयले अधिकारीलाई गोकर्णेश्वर नगरपालिका माकलबारीबाट नियन्त्रणमा लिएको हो । १९ वर्षीया अधिकारीविरुद्ध बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा कारबाहीको लागि प्रहरी परिसर टेकुमा पठाइएको जानकारी रेग्मीले दिए।
सिप्रदीले काठमाडौं महानगरलाई पुरानो गाडी बेच्यो, कालोसूचीमा राख्न सिफारिस   
सिप्रदीले काठमाडौं महानगरलाई पुरानो गाडी बेच्यो, कालोसूचीमा राख्न सिफारिस    सिप्रदी ट्रेडिङलाई ३ वर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ। सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नवीन मानन्धरले कालोसूचीमा राख्न सिफारिस...
सहकारी प्रकरणमा भोलिदेखि कांग्रेस भ्रातृ संस्था सडकमा  
सहकारी प्रकरणमा भोलिदेखि कांग्रेस भ्रातृ संस्था सडकमा   नेपाली कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडकबाट दबाब दिने भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।माग पूरा नभए मंगलबार पनि सदन अवरोध गर्ने कांग्रेसको तयारी छ। यसैबीच कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उत्रने...
Weather Update