सामान्य सवारीबाट राष्ट्रपति पौडेल संसद् भवन जाँदै मंगलबार, जेठ १, २०८१

१० महिनाको अवधिमा ६० प्रतिशत बजेट खर्च मंगलबार, जेठ १, २०८१ चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ।

कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बू अशोक राई नेतृत्वको जसपामा मंगलबार, जेठ १, २०८१ कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रोजेकी छिन्। मंगलबार प्रदेश सभा सदस्य राईले प्रदेश निर्वाचन कार्यालयमा राई नेतृत्वको जसपामा आफ्नो नाम सनाखत गरेकी हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाउँदै अशोक राईले नयाँ दल जसपा गठन गरेसँगै निर्वाचन आयोगले २१ दिनभित्र सनाखत गर्न...
-1715674449.jpg)
कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु मंगलबार, जेठ १, २०८१ कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ। केहीबेरअघि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो। आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुँदैछ। सोही विषयमा छलफलका लागि सभामुखको अध्यक्षतामा बैठक बसेको हो।
-1715674023.jpg)
नयाँ बानेश्वरमा कलात्मक शैलीका ‘फल्चा’ सञ्चालनमा मंगलबार, जेठ १, २०८१ काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ। यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन्। नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो। यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार...

६ वर्षमा पदयात्रामा जाने ६ हजार बढीको निःशुल्क उपचार मंगलबार, जेठ १, २०८१ हिमालयन उद्धार संघले ६ वर्षमा पदयात्रामा जाने ६ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार गरेको छ । विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जानेह नेपालीको निःशुल्क उपचार गरेको हो।संघले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत मात्र बजेट खर्च मंगलबार, जेठ १, २०८१ सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ।चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो।
-1715671643.jpg)
प्रमुख सचेतकहरुसँग सभामुखको छलफल सकियो, कसले के भने? मंगलबार, जेठ १, २०८१ संघीय संसद्को संयुक्त सदनको बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सभामुख घिमिरेले नीति तथा कार्यक्रमाथिको छलफलदेखि बजेटसम्ममा दलहरुले संसद्लाई सहयोग गर्न आग्रह गरेका छन्।
![एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/karmachari1690505255.jpg)
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] मंगलबार, जेठ १, २०८१ सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ। गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहको कर्मचारीहरुको सरुवा गरेको हो। जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत सहसचिव रामचन्द्र तिवारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।

आज यसरी चल्नेछ संघीय संसद्को संयुक्त सदन मंगलबार, जेठ १, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित मंगलबार, जेठ १, २०८१ सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ। आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन्।
![नीति तथा कार्यक्रमको तयारीस्वरुप संसद्मा 'रिहर्सल' [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/rehearsal_samsad33-(1)-1715668319.jpg)
नीति तथा कार्यक्रमको तयारीस्वरुप संसद्मा 'रिहर्सल' [तस्बिरसहित] मंगलबार, जेठ १, २०८१
-1715666610.jpg)
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन मंगलबार, जेठ १, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्। उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन्।









