एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]
![एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/karmachari1690505255.jpg)
काठमाडौं— सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गरेको छ।
गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहको कर्मचारीहरुको सरुवा गरेको हो।
जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत सहसचिव रामचन्द्र तिवारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा कार्यरत विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी वन तथा वातावरण मन्त्रालयमा कार्यरत प्रमोद भट्टराईलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिवको रुपमा सरुवा गरिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १२:५६













