नीति तथा कार्यक्रमको तयारीस्वरुप संसद्मा 'रिहर्सल' [तस्बिरसहित] 
मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।
अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।
त्यसको तयारीस्वरुप संसद्मा पूर्वतयारी (रिहर्सल) गरिएको छ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे लगायतको उपस्थितीमा ‘रिहर्सल’ गरिएको हो।
संसद् भवनमा राष्ट्रपति आउँदा कसरी स्वागत गर्ने भन्ने विषयमा ‘रिहर्सल’ गरिएको हो। 
 
-1715668086.jpg)
-1715668086.jpg)
-1715668087.jpg)
-1715668087.jpg)
-1715668087.jpg)
-1715668085.jpg)
-1715668319.jpg)
-1715668088.jpg)
-1715668085.jpg)
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:१८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






