नेपाली युवकको मलेसियामा मृत्यु सोमबार, वैशाख ३१, २०८१

स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ सोमबार, वैशाख ३१, २०८१ नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएका उपेन्द्र यादवले आजै राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
-1713437358.jpg)
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने सोमबार, वैशाख ३१, २०८१ नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए। नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी...

'बिग बोस'बाट बिदा भए सलमान खान सोमबार, वैशाख ३१, २०८१ भारतमा ओटीटीमा प्रसारण हुने रियालिटी शो ‘बिग बोस’को छुट्टै क्रेज छ। यो शोलाई हेर्न दर्शकहरू निकै चासो दिन्छन्।अब यो सिजनलाई अभिनेता सलमान खानले होस्ट नगर्ने भएका छन्। ‘बिग बोस–३’का लागि निर्माताले तीन अभिनेतालाई होस्टको प्रस्ताव गरेका छन्।

ललितपुरको नख्खुमा बसले राइड शेयरिङ स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु सोमबार, वैशाख ३१, २०८१ जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए।

माधव नेपालको प्रतिवेदन- गठबन्धन बदलिन सक्छ सोमबार, वैशाख ३१, २०८१ नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ।पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन्।उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन्।

प्रतिबन्धित ‘वानएक्स बेट’को प्रचार गर्दै हाम्रो पात्रो, कारबाही होला? सोमबार, वैशाख ३१, २०८१ हाम्रो पात्रो एपले वनएक्स बेट (सट्टेबाजी) एप्लिकेसनको प्रचार गर्ने गरेको पाइएको छ। हाम्रो पात्रो मोबाइल एपमा वनएक्स बेटको विज्ञापन देख्न सकिन्छ।नेपालमा वनएक्स एपले नेपालमा प्रतिबन्धित छ। तर हाम्रो पात्रो एपले विना धक वनएक्स बेटको प्रचार गरिरहेको छ। हाम्रो पात्रो एममा देखिने वनएक्स बेटको विज्ञापन गुगल एड हो। तर यसको...
-1715516754.jpg)
मधेसमा नयाँ सरकार गठनको खेल, सबै दलको आ–आफ्नै दाबीले थपियो चुनौती सोमबार, वैशाख ३१, २०८१ आइतबार मधेस प्रदेशबाट मुख्य दलहरु नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै त्यहाँ नयाँ सरकार गठनको खेल सुरु भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेसँगै जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएका हुन्।मधेसका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेसँगै एमाले–माओवादीसहित लोसपा र जनमतसहितको...

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध सोमबार, वैशाख ३१, २०८१ नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ। करिब एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो।
-1714474494.jpg)
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ सोमबार, वैशाख ३१, २०८१ सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरिएको अपिल अदालतले गर्यो खारेज सोमबार, वैशाख ३१, २०८१ भारतको सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (ईडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्रीको पदबाट हटाउन माग गरिएको अपिल खारेज गरेको छ।

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता सोमबार, वैशाख ३१, २०८१ सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पदबाट राजीनामा दिँदै सरकार छाडेका हुन्। यादवले सभामुखलाई पत्र पठाउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका...

भोलि नीति तथा कार्यक्रमः अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष सोमबार, वैशाख ३१, २०८१ जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।संसद् सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै...









