News Griha :: न्यूजगृह
इङ्ग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा 
इङ्ग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा  भारत आईसीसी टी२०  विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।
ऋद्धिसिद्धि सिमेन्टद्वारा ’मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर’ छात्रवृत्ति कार्यक्रमको पुनः घोषणा
ऋद्धिसिद्धि सिमेन्टद्वारा ’मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर’ छात्रवृत्ति कार्यक्रमको पुनः घोषणा ऋद्धिसिद्धि  सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर– २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ।
महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक असार १९ गते बुधबार बिहान ८ बजेका निम्ति बोलाइएको बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुनेछ।बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ।
भारतविरुद्ध इङ्ग्ल्याण्डले टस जित्यो, रोज्यो फिल्डिङ 
भारतविरुद्ध इङ्ग्ल्याण्डले टस जित्यो, रोज्यो फिल्डिङ  आईसीसी टी२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इङ्ग्ल्याण्डले टस जितेर पहिलो फिल्डिङ गर्ने भएको छ।
झापामा खोलाले बगाउँदा दुई बेपत्ता
झापामा खोलाले बगाउँदा दुई बेपत्ता गौरीगञ्ज गाउँपालिका—१ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ। बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन्। 
देशभर भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना
देशभर भोलिदेखि तीन दिन वर्षा हुने, केही ठाउँमा भारी वर्षाको सम्भावना नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद थाल्न तीन दल सहमत
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद थाल्न तीन दल सहमत प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन्। बालुवाटारमा बिहीबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो। 
भारत र इङ्ल्याण्डबीचको खेल वर्षाले प्रभावित, टस हुन सकेन 
भारत र इङ्ल्याण्डबीचको खेल वर्षाले प्रभावित, टस हुन सकेन  जारी आईसीसी टी२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्याण्डबीचको खेलमा टसमा ढिलाई भएको छ ।
बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा
बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा पौराणिक शहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ। बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन लागिएको हो।
काठमाडौं जान्छु भन्दै हिँडेकी युवतीको शव मेलम्ची नदीमा भेटियो  
काठमाडौं जान्छु भन्दै हिँडेकी युवतीको शव मेलम्ची नदीमा भेटियो   सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ। 
विवाहको बहानामा युवतीलाई चीन पुर्‍याएर बेच्ने सुन्दरी पक्राउ 
विवाहको बहानामा युवतीलाई चीन पुर्‍याएर बेच्ने सुन्दरी पक्राउ  विवाहको बहानामा युवतीलाई चीन पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका—१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्।
जग्गाको कित्ताकाटमा सेवाग्राहीसँग घुस लिने नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा 
जग्गाको कित्ताकाटमा सेवाग्राहीसँग घुस लिने नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा  जग्गा कित्ताकाट गर्दा घुस मागेको आरोपमा पक्राउ परेका नापी कार्यालय, चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध मुद्दा दायर भएको छ। 
Weather Update