अब घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य बिहीबार, असार १३, २०८१

२ वर्षमा मदनभण्डारी राजमार्गमा २९ किलोमिटर सडक मात्रै कालोपत्र बिहीबार, असार १३, २०८१ वन क्षेत्रका रुखहरु हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्र भएको जनाइएको छ।

सूचना आयोगका प्रमुख आयुक्त गुरुङ भन्छन्– सार्वजनिक निकायबाट सूचना लिन गाह्रो बिहीबार, असार १३, २०८१ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गरेका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज काठमाडौंमा आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रियाका क्रममा उनले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र आयोगको...
-1719492502.jpg)
महामन्त्रीको प्रतिवेदनले रास्वपामा हलचल बिहीबार, असार १३, २०८१ उनले उक्त प्रतिवेदन बुझाएपछि त्यसमा के छ भन्नेबारे धेरैको चासो छ। प्रतिवेदनबाट बाहिरिएका केही वाक्यांशले उनले उक्त प्रतिवेदन तयार गरेर आफ्नो राजनीतिक जीवन नै धरापमा राखेको समेत दाबी गरेका छन्। उनले आफ्नै राजनीतिक जीवनलाई नै धरापमा राखेर लेखिएको दाबी गरिएको उक्त प्रतिवेदनमा खास केही छन् भन्ने अनुमान लगाउन सकिन्छ। स्थापनाको...
-1719491121.jpg)
बालुवाटार बैठकः शीर्षसहित दोस्रो तहका नेता समेत सहभागी बिहीबार, असार १३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक बसेको छ। बैठकमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरु सहभागि रहेका छन्।बैठकमा प्रधानमन्त्री प्रचण्डसहित तीन दलका शीर्ष नेताहरु रहेका छन्।
-1719490472.jpg)
एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने बिहीबार, असार १३, २०८१ नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए। उनका अनुसार सम्मानित नेताको पद पनि यथावत्...
-1715945093.jpg)
मानव–वन्यजन्तु द्वन्द्व हटाउन छलफल बिहीबार, असार १३, २०८१ बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हुने मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल गरिएको छ। मानव र वन्यजन्तुबीचको द्वन्द्व नघटेपछि बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको संयुक्त प्रयासमा बाघ, हात्ती, चितुवा, सालक लगायतका वन्यजन्तुका विज्ञसहितको टोलीबीच गरिएको हो।

बजेटमा राखिएका सुझाव सम्बोधन नभएको सांसदको गुनासो बिहीबार, असार १३, २०८१ राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन्।
-1719399450.jpg)
अध्यक्षमा घनश्यामलाई सघाउनेबारे के भन्छन् झलनाथ? बिहीबार, असार १३, २०८१ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी महाधिवेशनमा अध्यक्षका लागि आफ्नो दाबी कायमै रहेको बताएका छन्। यसअघि बुधबार पार्टी महासचिव घनश्याम भुसाललाई अध्यक्षमा सघाउन तयार रहेको खबरहरु बाहिरिएका थिए। त्यसो त हिजो खनाल निवास डल्लुमा भएको भेटमा दुवै नेताहरुले हात मिलाएको तस्बिर सार्वजनिक भएको र अध्यक्षबाट खनाल ब्याक भएको भुसालले...

इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने बिहीबार, असार १३, २०८१ गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ। इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो।
-1719486204.jpg)
संसद्मा गोकुल बास्कोटाको आक्रोशः किसानलाई हेप्नी! बिहीबार, असार १३, २०८१ सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानहरुको समस्याबारे संसद्मा आवाज उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको विशेष समय मागेर बोलेका पूर्वमन्त्री समेत रहेका बास्कोटाले भुक्तानीको आशामा रहेका दूध किसानहरुको पक्षमा आवाज उठाएका हुन्। केही महिनायता देशभरका किसानहरुले दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगबाट ५ अर्ब भन्दा बढी...
धनुषामा सुरु भयो रोपाइँ, छैन मल बिहीबार, असार १३, २०८१ केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ। जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ।

एसईई नतिजाः कुन विषयमा भए धेरै विद्यार्थी फेल? बिहीबार, असार १३, २०८१ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण...









