News Griha :: न्यूजगृह
एसईईः कुन प्रदेशको नतिजा कस्तो आयो? [सूचीसहित]
एसईईः कुन प्रदेशको नतिजा कस्तो आयो? [सूचीसहित] गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो। प्राप्त नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात्...
गृहमन्त्रीलाई सांसद खतिवडाको आग्रह- विपद्का फाइलतिर पनि ध्यान जाओस्  
गृहमन्त्रीलाई सांसद खतिवडाको आग्रह- विपद्का फाइलतिर पनि ध्यान जाओस्   प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपद्का घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धनजनको क्षति भैरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिएका...
शिक्षामन्त्री श्रेष्ठले सांसदलाई कुर्न परेपछि...
शिक्षामन्त्री श्रेष्ठले सांसदलाई कुर्न परेपछि... प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो। 
मनसुन असरः ३३ जिल्ला बढी प्रभावित, विपद्बाट हालसम्म २८ जनाको मृत्यु
मनसुन असरः ३३ जिल्ला बढी प्रभावित, विपद्बाट हालसम्म २८ जनाको मृत्यु मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते (बुधबार) सम्ममा  विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन्।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन्। यस अवधिमा  कूल १४७  विपद्का घटना भएको र ती घटनाहरुमा परेर...
राप्रपाले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्ने  
राप्रपाले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्षहरूको भेला गर्ने   राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बाँकीको विवरण, नयाँ सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामावली सहितको विवरण, जिल्ला र भ्रातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरूलाई पत्राचार गरेको...
टी२० विश्वकपको इतिहासमा चार पटक आमनेसामने भएका भारत र इङ्ग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै  
टी२० विश्वकपको इतिहासमा चार पटक आमनेसामने भएका भारत र इङ्ग्ल्याण्ड आज फाइनलको लागि प्रतिस्पर्धा गर्दै   आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ।
पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार
पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार असार २२ गते हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ। महासङ्घले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ।
साउन १८ र १९ गते एसईईको मौका परीक्षा, १ लाख १५ हजार ८३४ विद्यार्थीले दिन पाउने
साउन १८ र १९ गते एसईईको मौका परीक्षा, १ लाख १५ हजार ८३४ विद्यार्थीले दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।अर्थात् परीक्षामा सहभागी भएकामध्ये...
एसईई नतिजा: २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै
एसईई नतिजा: २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८ सय ७४ रहेको छ। जीपीए २.४० देखि २.८० ल्याउने विद्यार्थी ४१ हजार १ सय ७७ रहेका छन्। यस्तै जीपीए २.०० देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी रहेका छन्।
झापामा हात्ती मृत फेला 
झापामा हात्ती मृत फेला  झापाको मेचीनगर– ३ स्थित वहुवन क्षेत्र नजिकै एउटा हात्ती मृत फेला परेको छ।
थाइल्याण्डमा १० वर्ष पुरानो चामलको किन हुँदै छ चर्चा ? 
थाइल्याण्डमा १० वर्ष पुरानो चामलको किन हुँदै छ चर्चा ?  थाइ सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरूको उद्देश्य थियो। थाइ प्रशासनले यस्तो किन गर्यो? किनकी सरकारको गोदाममा १० वर्ष पुरानो ५४० लाख टन चामल रहेको छ। सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए...
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ। 
Weather Update