News Griha :: न्यूजगृह
जर्जियासँग पोर्चुगल २–० ले स्तब्ध
जर्जियासँग पोर्चुगल २–० ले स्तब्ध त्यस्तै हारका बाबजुद पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ र समूहमा दोस्रो हुँदै नक आउट चरणमा छनौट भएको छ। यो समूहबाट चेक रिपब्लिक बाहिरिएको छ।
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ, कहाँ पुग्याे अनुसन्धान?
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ, कहाँ पुग्याे अनुसन्धान? पाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ। सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले टस जित्यो, ब्याटिङ गर्ने 
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले टस जित्यो, ब्याटिङ गर्ने  आईसीसी टी२० विश्वकपको सेमिफाइनलमा बिहीबार अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।ब्रायन लारा स्टेडियम ट्रिनिडाड टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ।  सुपर एटको समूह १ को उपविजेताका रुपमा अफगानिस्तान अन्तिम ४ मा पुगेको हो।
झलनाथको सचिवालयले भन्यो– घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारी भइसकेको छैन
झलनाथको सचिवालयले भन्यो– घनश्याम भुसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारी भइसकेको छैन सम्मानित नेताको सचिवालयले विज्ञप्ति जारी गर्दै खनाल र भुसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति भएको बताएको छ।
कलाकार संघले भन्यो– स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण 
कलाकार संघले भन्यो– स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण  अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ। कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीले व्यक्त गरेको विचारप्रति आलोचना हुने क्रम रोकिएको छैन।
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु, दुई बेपत्ता
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु, दुई बेपत्ता पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन्।
भर्नाको समयमा सीटीईभीटी अन्तर्गतका स्वास्थ्यसँग सम्बन्धित ३ कार्यक्रमको शुल्क वृद्धि 
भर्नाको समयमा सीटीईभीटी अन्तर्गतका स्वास्थ्यसँग सम्बन्धित ३ कार्यक्रमको शुल्क वृद्धि  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित विभिन्न कार्यक्रमको शुल्क वृद्धि भएको छ। कक्षा ११ को भर्नाको समय परेर सीटीईभीटीको प्राविधिक शिक्षालय सञ्चालकहरुले ‘डिप्लो तह’अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित तीनवटा कार्यक्रमको शुल्क वृद्धि गरेको घोषणा गरेका छन्। 
साउन १ गतेदेखि सिंहदरबार प्रवेशमा ‘ई–गेटपास’ 
साउन १ गतेदेखि सिंहदरबार प्रवेशमा ‘ई–गेटपास’  देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘ई–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ।यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘ई–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
पहिलो पटक ढल्केबर–इनरुवा प्रसारण लाइनबाट विद्युत् प्रवाह  
पहिलो पटक ढल्केबर–इनरुवा प्रसारण लाइनबाट विद्युत् प्रवाह   हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ।विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन उक्त प्रसारण लाइन आजबाट सञ्चालनमा आएको हो। 
डुबानका कारण विराटनगर विमानस्थलका ७ उडान रद्ध 
डुबानका कारण विराटनगर विमानस्थलका ७ उडान रद्ध  गएरातिदेखिको अविरल वर्षाका कारण विराटनगर विमानस्थलका ७ वटा उडानहरु रद्ध भएका छन्। विमानस्थलको रनवे र पार्किङमा समेत पानी पसेपछि उडानहरु रद्ध भएका हुन्। 
Weather Update