एसईईः कुन प्रदेशको नतिजा कस्तो आयो? [सूचीसहित]
![एसईईः कुन प्रदेशको नतिजा कस्तो आयो? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/SEE_EXAM_Writing_2080_3-1711598032.jpg)
काठमाडौं— गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो।
प्राप्त नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।
त्यस्तै २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन्। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपीए ल्याएका छन्।
बोर्डले प्रदेशगत आधारमा समेत नजिताको वर्गिकरण गरेको छ।
यस्तो छ एसईईको प्रदेशगत नतिजाः
यो पनि पढ्नुहोस
एसईई नतिजा: १८६ विद्यार्थीले ल्याए चार जीपीए, आधा बढी परीक्षार्थी फेल
साउन १८ र १९ गते एसईईको मौका परीक्षा, १ लाख १५ हजार ८३४ विद्यार्थीले दिन पाउने
एसईई नतिजा: २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १२:४९