News Griha :: न्यूजगृह
रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी
रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी रामेछापबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। 
कोपा अमेरिकामा उरुग्वेको लगातार दोस्रो जित
कोपा अमेरिकामा उरुग्वेको लगातार दोस्रो जित उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो।
मकवानपुर र सर्लाहीमा भारी वर्षा
मकवानपुर र सर्लाहीमा भारी वर्षा आज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनच/ट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।
नागार्जुनमा बाढीले कार बगायो, चालकको मृत्यु
नागार्जुनमा बाढीले कार बगायो, चालकको मृत्यु नागार्जुनमा बाढीले कार बगाउँदा चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका– ६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा आएको बाढीले शुक्रबार बिहान कार बगाएको हो।
बाइडेन–ट्रम्प आमनेसामने: के विषयमा भयो बहस?
बाइडेन–ट्रम्प आमनेसामने: के विषयमा भयो बहस? अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ। यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो। चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन्।
यस वर्ष पनि काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने [सूचनासहित]
यस वर्ष पनि काठमाडौं महानगरले कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने [सूचनासहित] यस वर्ष पनि काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन आह्वान गरेको हो। गत वर्ष पनि महानगरपालिकाले काठमाडौंका निजी कलेजमा झण्डै ४...
कोपा: पानामाले अमेरिकालाई हरायो
कोपा: पानामाले अमेरिकालाई हरायो पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए।
युरोको मूल्य बढ्यो, पाउन्ड र दिनारको घट्यो, अरु विदेशी मुद्राको के भयो?
युरोको मूल्य बढ्यो, पाउन्ड र दिनारको घट्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 
मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज
मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज नेकपा एमालेले आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ।
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो। २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए।
त्रियुगा खोलाको जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
त्रियुगा खोलाको जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह उदयपुरको त्रियुगा खोलाको जल सतहले सतर्कता तह पार गरेको छ। त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको मौसम विज्ञान विभागले जनाएको छ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 
Weather Update