भिख माग्ने बहानामा गहना लुटपाट, २ भारतीय महिला पक्राउ शुक्रबार, असार १४, २०८१

कोशीमा १४ प्रतिशत रोपियो धान शुक्रबार, असार १४, २०८१ अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
-1719572121.jpg)
एकीकृत समाजवादीमा अध्यक्षका लागि रस्साकस्सी, खनाल–भुसाल भेटले थप तरंग शुक्रबार, असार १४, २०८१ नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो १०औँ महाधिवेशनको तयारीमा छ। एमालेबाट छुट्टिएर पहिलोपटक नेतृत्व चयन गर्न लागेको एकीकृत समाजवादीमा अबको नेतृत्व कसले गर्ने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ। अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीचको भेट र हात मिलाएको तस्बिरले एसभित्रको राजनीतिमा हलचल नै ल्याइदिएको छ।
-1719571122.jpg)
बूढीगण्डकीको काम छिटो अघि बढाउन प्रचण्डलाई बाबुरामको दबाब, भदौसम्मको अल्टिमेटम शुक्रबार, असार १४, २०८१ पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत परियोजना निर्माणको काम छिटो थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै भट्टराईले आगामी भदौ मसान्तसम्म माग पूरा नभए सरोकारवाला मिलेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।
-1717324389.jpg)
यस वर्षको रोपाइँ महोत्सव चितवनमा हुने शुक्रबार, असार १४, २०८१ हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो।

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन शुक्रबार, असार १४, २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।

सांसद पौडेलको प्रश्नः एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भयो? शुक्रबार, असार १४, २०८१ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन्।
-1719566846.jpg)
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन शुक्रबार, असार १४, २०८१ करोडौँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्। मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्। लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने–नचल्ने कुनै टुङ्गो छैन।
-1719565901.jpg)
धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा शुक्रबार, असार १४, २०८१ जिल्लाको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ। नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।

चौतर्फी आलोचनापछि गण्डकी प्रदेशसभामा फणीन्द्रले पाए प्रवेश शुक्रबार, असार १४, २०८१ गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा प्रदेश सभा बैठकमा सहभागी भएका छन्। यसअघि बिहीबारको बैठकमा उनलाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीको कारबाहीमा परेका देवकोटाले सर्वोच्चबाट कारबाही नहुने आदेश पाए पनि हिजो प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो। तर चौतर्फी रुपमा त्यसको विरोध...

टेरामक्स प्रकरणबारे आफ्नो बचाउ गर्दै मोहन बस्नेतले भने– समय आएपछि जवाफ दिन्छु शुक्रबार, असार १४, २०८१ नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स घोटला प्रकरणमा आफू नमुछिएको भन्दै बचाउ गरेका छन्। टेरामक्सको भ्रष्टाचार काण्डमा उनीसहित केही कांग्रेस सांसद मुछिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारीको चर्चा चलिरहेका बेला उनले आफ्नो बचाउ गरे। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले संसद्मा त्यसको...

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका विद्यार्थीले पनि पास गरे एसईई शुक्रबार, असार १४, २०८१ जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्। टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिए।

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा शुक्रबार, असार १४, २०८१ पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गएराति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो।


-1714474494.jpg)






