कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वार्टरफाइनलमा शनिबार, असार १५, २०८१

बागलुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए शनिबार, असार १५, २०८१ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या, युवक पक्राउ शनिबार, असार १५, २०८१ झापा प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, असार १५, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ।

टी२० विश्वकपको फाइनल आज, उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्दै शनिबार, असार १५, २०८१ जारी टी२० विश्वकपको फाइनल खेल आज हुँदै छ। फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदै छ । वेस्ट इन्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा शनिबार, असार १५, २०८१ काठमाडौं उपत्यकामा प्रहरीले शुक्रबार लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चार र यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३१ गरी ३५ जना चालकलाई कारबाही गरेको छ।

आज असार १५: राष्ट्रिय धान दिवस, राेपाइँ ९.८ प्रतिशत मात्रै शनिबार, असार १५, २०८१ खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ। तर नेपालमा भने कूल खेतीयोग्य जमिनमध्ये धेरै बाँझो छ। सरकारी तथ्याङ्कअनुसार करिब ३१ लाख हेक्टर जमिन खेतीयोग्य छ। उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन्।

तीन दिनसम्म वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध शनिबार, असार १५, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने शुक्रबार, असार १४, २०८१ बौद्धबाट शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई आइतबार अदालतमा पेस गरिने भएको छ।

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण शुक्रबार, असार १४, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।महामन्त्री ढकालले पेस गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो।

भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ, के थियो बादल पुत्रको भूमिका? शुक्रबार, असार १४, २०८१ नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार उनी शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ परेका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गरे। प्रहरीको खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए...

एसईईमा एनजीमा परेका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने शुक्रबार, असार १४, २०८१ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा ननग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरु पनि मौका परीक्षामा सहभागी हुन पाउने भएका छन्। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयबाट एनजी ल्याउने विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने भएका हुन्। यसअघि दुई भन्दा बढी विषयमा फेल भएका विद्यार्थीहरुले तत्काल मौका परीक्षा दिन नपाउने...
-1719582814.jpg)
माधव नेपाल भन्छन्– विद्रोह नगरेको भए अहिले गल्लीमा भौतारिरहेको हुन्थ्यौँ शुक्रबार, असार १४, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्। आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिष्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन्।









