News Griha :: न्यूजगृह
ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते 
ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना, एकको मृत्यु, ८ घाइते  ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका  जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ८ यात्रु घाइते छन् ।
बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु
बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोमा ९ जनाको मृत्यु बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु गएको छ भने दुईजना घाइते छन्। 
स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु
स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गएराति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
प्रधानमन्त्री प्रचण्डले धान रोपे
प्रधानमन्त्री प्रचण्डले धान रोपे २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए। 
गुल्मी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु 
गुल्मी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु  गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ।मालिका गाउँपालिका–६ कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए।
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य यस पृष्ठभूमिमा, संयुक्त राष्ट्र एजेन्सीले देशहरूलाई शारीरिक गतिविधि प्रवर्द्धन गर्न नीति र कार्यान्वयन प्रक्रियाहरूलाई बलियो बनाउन आग्रह गरेको छ। तल्लो तहमा खेलकुद र हिड्ने, साइकल चलाउने र सार्वजनिक यातायात प्रयोग गर्नेलगायतका अन्य उपायहरूको सहयोग समुदायमा लिन सकिन्छ।
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो।
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
पराग्वेमाथि ब्राजिलको फराकिलो जित ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा
अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रिवेडिङ समारोह मनाएका थिए। अब जुलाई १२ गते शुभ विवाह, जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा स्वागत समारोह हुनेछ। यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन्।
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते उक्त घटनामा दुईजना घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। 
 काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने   
 काठमाडौंका यी स्थानमा आज विद्युत् अवरूद्ध हुने    विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
आज दहीचिउरा खाने दिन
आज दहीचिउरा खाने दिन असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ। धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ।
Weather Update