News Griha :: न्यूजगृह
टी२० विश्वकपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्ने
टी२० विश्वकपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्ने आईसीसी टी२० विश्वकप २०२४ को फाइनल खेलमा भारतले दक्षिण अफ्रिका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। भारतका कप्तान रोहित शर्माले बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार : भट्टराई
संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार : भट्टराई नेपाल समाजवादी पार्टी नेसपा अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गरेका छन्।शनिबार काडमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताएका छन्।
सुनिल खड्काले जिते कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि
सुनिल खड्काले जिते कमेडी च्याम्पियन तेस्रो संस्करणको उपाधि चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन्।
देउवा र ओलीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी? 
देउवा र ओलीबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए।
तराईमा बाढी र पहाडमा पहिरोको कहर : २४ घण्टामा कहाँ के भयो?
तराईमा बाढी र पहाडमा पहिरोको कहर : २४ घण्टामा कहाँ के भयो? अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ। बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने ९ जनाको मृत्यु भएको छ।
केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा रहने
केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा रहने भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन भोलिदेखि
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन भोलिदेखि नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ। 
बाढीमा परी लद्दाखमा ५ भारतीय सैनिकको मृत्यु
बाढीमा परी लद्दाखमा ५ भारतीय सैनिकको मृत्यु भारतको लद्दाख सीमा रेखा नजिकै आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ।
संविधान शंसोधनका लागि वौद्धिक बहस सुरु
संविधान शंसोधनका लागि वौद्धिक बहस सुरु गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म हो। तर संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको वहस चर्किएको छ। संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिक देखिएका छन्।
चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा
चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ।
डोटीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
डोटीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु सायल –४ डौडमा शनिबार भएको सो दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ झलारी ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ
लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप लागेको छ।
Weather Update