News Griha :: न्यूजगृह
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय 
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशका ४ मन्त्रालय फुटाएका छन्। मुख्यमन्त्री सोडारीले प्रदेशको सामाजिक विकास मन्त्रालय,  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय, र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएका हुन्। 
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार, बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाका महामन्त्री डा. मुकुल ढकालले पेस गरेको प्रतिवेदन लगायतका विषयमा छलफलका लागि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो। उक्त बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने वा नगर्ने भन्नेबारे छलफल भइरहेको महामन्त्री ढकालले बताए। 
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता 
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताबीच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ।
कति पुग्यो सुनचाँदीको मूल्य ?
कति पुग्यो सुनचाँदीको मूल्य ? यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
युरोकपमा आजराति स्पेन र जर्जिया भिड्दै
युरोकपमा आजराति स्पेन र जर्जिया भिड्दै जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति पौने १ बजे देखि सुरु हुनेछ।
कृषि प्रधान मुलुक नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँको धान आयात
कृषि प्रधान मुलुक नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँको धान आयात नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौँ पुरानो हो। शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे।धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति...
गण्डकीमा फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री नियुक्त
गण्डकीमा फणीन्द्र देवकोटा फेरि ऊर्जामन्त्री नियुक्त सर्वोच्चबाट मुद्दा जितेर प्रदेशसभा छिरेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै मन्त्रालयको जिम्मेबारी दिएका हुन् । देवकोटाले शपथ पनि लिइसकेका छन् ।गत जेठ २८ गते देवकोटालाई मुख्यमन्त्री पाण्डेले मन्त्री बनाएका थिए। माओवादी...
चितवनमा चिनियाँ नागरिक मृत भेटिए 
चितवनमा चिनियाँ नागरिक मृत भेटिए  चितवनमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै 
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै  भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो।कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो। त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 
शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय
शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
आज तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची
आज तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 
Weather Update