News Griha :: न्यूजगृह
रोजगार मेलामा १७ हजार ९२१ जनाले जागिरका लागि दिए आवेदन 
रोजगार मेलामा १७ हजार ९२१ जनाले जागिरका लागि दिए आवेदन  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन्। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो।
प्रचण्डलाई माधवको सुझाव– ख्याल गर्नुस्, संसद् विघटन ठिक छ भन्नेले भोलि फेरि गर्दिएलान्
प्रचण्डलाई माधवको सुझाव– ख्याल गर्नुस्, संसद् विघटन ठिक छ भन्नेले भोलि फेरि गर्दिएलान् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन सही प्रमाणित गर्न एमाले लागेको आरोप लगाएका छन्। उनको दल एकीकृत समाजवादीको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी रहेको कार्यक्रममा उनले संसद् विघटनबारे कसैले उक्साउला भन्दै सतर्क समेत गराएका छन्।...
झलनाथको दाबी– एमालेले लगाउने ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो 
झलनाथको दाबी– एमालेले लगाउने ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो  नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन्। हाल एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गरेका हुन्।
गलत बकपत्र दिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर
गलत बकपत्र दिनेविरुद्ध विशेष अदालतमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।  
एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा गएन एमाले
एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहमा गएन एमाले काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका नेताहरु अनुपस्थित भएका छन्। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी भएपनि एमालेका नेताहरु कार्यक्रममा देखिएनन्।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ।
शीर्ष नेताहरुलाई रविको प्रश्नः देश बनाउने सहमती गर्न तपाईँहरुलाई कसले रोक्यो? 
शीर्ष नेताहरुलाई रविको प्रश्नः देश बनाउने सहमती गर्न तपाईँहरुलाई कसले रोक्यो?  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देश निर्माणका लागि शीर्ष नेताहरुले चासो नदेखाएको भन्दै कटाक्ष गरेका छन्। उनले देश बनाउने विषयमा सहमती गर्ने विषयमा कसले नेताहरुलाई रोकेको भन्दै प्रश्न समेत गरे।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा सो प्रश्न गरेका हुन्। 
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सरकारले ल्यायो खोप 
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सरकारले ल्यायो खोप  सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ। 
माछा मार्न गएका मजदुर महाकालीमा बेपत्ता
माछा मार्न गएका मजदुर महाकालीमा बेपत्ता कञ्चनपुरमा  महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन्।
प्रचण्ड भन्छन्– माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने अभियानमा छौँ
प्रचण्ड भन्छन्– माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने अभियानमा छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र आफ्नो पार्टी मााओवादी केन्द्रलाई एकै पार्टी बनाउने अभियानमा रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीको १०आँै राष्ट्रिय महाधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै सो कुरा बताएका हुन्। 
Weather Update