News Griha :: न्यूजगृह
वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए
वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन्। 
लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ३ करोड ‘झ्वाम’ 
लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ३ करोड ‘झ्वाम’  लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरुको ३ करोड बढी रकम हिनामिना भएको तथ्य खुलेको छ। आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका सञ्चालकहरुले बचतकर्ताको निक्षेप रकम अपचलन एवं ठगी गरेको प्रहरीले जनाएको छ।आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।
उपसभामुखको टिप्पणीः माननीयज्यूहरू सदनमा घुर्दै निदाउनुहुन्छ
उपसभामुखको टिप्पणीः माननीयज्यूहरू सदनमा घुर्दै निदाउनुहुन्छ प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।
देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक
देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। सोमबार लागि सभापति देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन्। शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भोलिको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ। 
बझाङको बित्थडचिरस्थित सुनकुडामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयमा खुसीयाली 
बझाङको बित्थडचिरस्थित सुनकुडामा निःशुल्क स्वास्थ्य शिविर, स्थानीयमा खुसीयाली  विकट जिल्ला बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
धरानका किसान व्यावसायिक बेसारखेतर्फ आकर्षितः वार्षिक ४५ करोड बढी आम्दानी
धरानका किसान व्यावसायिक बेसारखेतर्फ आकर्षितः वार्षिक ४५ करोड बढी आम्दानी धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन्। व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए।
महोत्तरीबासीको चिन्ता– कतिबेला बास उठ्ने हो थाहा छैन
महोत्तरीबासीको चिन्ता– कतिबेला बास उठ्ने हो थाहा छैन देशभर मनसुनको प्रभाव बढ्दै जाँदा पहाडी जिल्ला र चुरे क्षेत्रमा वर्षासँगै बाढी आउन थालेसँगै छि खोला नदीहरुमा पानीको सतह बढ्न थालेपछि स्थानीयबासी त्रसित छन्। चुरे शृङ्खलाबाट निस्कने खोलाहरुमा बालुवा र गेग्र्यान चुलिँदै जाँदा महोत्तरीका विभिन्न बस्ती डुबानमा पर्ने र निर्मित भौतिक संरचना भत्कने जोखिम बढेसँगै नदी वरपरका वासिन्दा डुबान र...
आफ्नै फार्मेसी सञ्चालनबारे महानगरको अल्टिमेटम सकिँदै, निजी अस्पतालको आनाकानी
आफ्नै फार्मेसी सञ्चालनबारे महानगरको अल्टिमेटम सकिँदै, निजी अस्पतालको आनाकानी काठमाडौं महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरुले आनाकानी गरेका छन्।  महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको...
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन्। मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। 
सहकारी ठगी प्रकरणः लालीगुराँसका अध्यक्षसहित ४ जना सार्वजनिक
सहकारी ठगी प्रकरणः लालीगुराँसका अध्यक्षसहित ४ जना सार्वजनिक प्रहरीले बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो। 
देउवा–ओली भेटले माओवादी केन्द्रमा तरंग
देउवा–ओली भेटले माओवादी केन्द्रमा तरंग शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले राजनीति तरंगित बनेको छ। अहिले संसद्को सत्तापक्षको बेन्चमा बसेका ओली र प्रमुख प्रतिपक्षीको बेन्चमा बसेका छन् देउवा। बेला बेला ओली–देउवाबीच घोचपेच समेत चलिरहन्छ।यसैबीच पूर्व प्रधानमन्त्री समेत रहेका नेताद्वयबीचको भेटले सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रभित्र भने...
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो।तालैतालको शहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन्। यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ। पोखराका...
Weather Update