News Griha :: न्यूजगृह
गण्डकीमा फेरि मन्त्री बन्दै फणीन्द्र, शपथ आजै
गण्डकीमा फेरि मन्त्री बन्दै फणीन्द्र, शपथ आजै सर्वोच्चबाट मुद्दा जितेर प्रदेशसभा छिरेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटा आइतबार गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुँदै छन्।देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी गरेका छन्।
आज संसद् दिवस, बलियो संसद् लोकतन्त्रको आधारशीला
आज संसद् दिवस, बलियो संसद् लोकतन्त्रको आधारशीला आज संसद् दिवस। अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन।मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो। मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस...
प्रतिनिधिसभा बैठक बस्दै 
प्रतिनिधिसभा बैठक बस्दै  बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा
क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।
जर्मनी युरोकपको अन्तिम आठमा
जर्मनी युरोकपको अन्तिम आठमा डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार, आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ।
इटालीलाई हराउदै स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा
इटालीलाई हराउदै स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको छ।युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २–० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि नेकपा एकीकृत समाजवादीको  दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ। असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
रोहित र विराटले लिए टी२० आईबाट सन्यास
रोहित र विराटले लिए टी२० आईबाट सन्यास भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान रोहित शर्माले टी२० आईबाट सन्न्यासको घोषणा गरका छन्।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ समय हो।’
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना 
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
टी–२० विश्वकप क्रिकेट: भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि
टी–२० विश्वकप क्रिकेट: भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।शनिबार राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो।
टी२० विश्वकप फाइनलः ‘पावर प्ले’मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ
टी२० विश्वकप फाइनलः ‘पावर प्ले’मा दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ आईसीसी टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले ‘पावर प्ले’मा नै ३ विकेट गुमाएको छ।
Weather Update