News Griha :: न्यूजगृह
तत्काल वाम एकताको सम्भावना छ? यसो भन्छन् प्रचण्ड 
तत्काल वाम एकताको सम्भावना छ? यसो भन्छन् प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले हतार गरेर पार्टी एकता तथा वाम एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार अपरान्ह भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन्। उनले पहिले धेरै उत्साहका साथ पार्टी एकता भए पनि दुर्घटनामा परेको स्मरण गर्दै...
महोत्सवमा पनि आँपले बजार नपाएको किसानको गुनासो
महोत्सवमा पनि आँपले बजार नपाएको किसानको गुनासो पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन्। 
किसानहरुले किन पाएनन् दूधको भुक्तानी?  
किसानहरुले किन पाएनन् दूधको भुक्तानी?   कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी छिन्। 
खेतमा काम गरिरहेकी महिलाको चट्याङ लागेर मृत्यु
खेतमा काम गरिरहेकी महिलाको चट्याङ लागेर मृत्यु सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो।
पूर्व राष्ट्रपति भण्डारीको खुलासाः शीतल निवासबाट नेकपा विभाजन रोक्ने प्रयास सफल भएन
पूर्व राष्ट्रपति भण्डारीको खुलासाः शीतल निवासबाट नेकपा विभाजन रोक्ने प्रयास सफल भएन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन रोक्ने प्रयास गरेपनि आफू सफल हुन नसकेको खुलासा गरेकी छिन्। २०७७ सालमा नेकपा विभाजन हुँदा राष्ट्रपतीय भूमिकामा रहेकी भण्डारीले आफूले नेकपा विभाजन रोक्न रोजे पनि नसकेको बताइन्। शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा खुलाएकी...
ओली भन्छन्– राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ
ओली भन्छन्– राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन्। शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे। 
पेरूमा शक्तिशाली भूकम्प
पेरूमा शक्तिशाली भूकम्प पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रबिन्दू रहेको जनाएको छ।
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन्। त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल। 
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–९ बस्ने ३१ वर्षीय इकेश तामाङ रहेका छन्। 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको छ। शुक्रबार अर्थमन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको जानकारी गराएको हो। बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि गठित सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो। 
हाम्रो संस्कृति नीति गलत छः पर्यटनमन्त्री तामाङ 
हाम्रो संस्कृति नीति गलत छः पर्यटनमन्त्री तामाङ  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले देशको संस्कृतिक नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन्। 
काठमाडौं महानगरले भन्यो– वर्षाका कारण उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदैन 
काठमाडौं महानगरले भन्यो– वर्षाका कारण उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदैन  काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो। 
Weather Update