News Griha :: न्यूजगृह
बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न सांसदहरुको माग 
बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न सांसदहरुको माग  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।
ओलीलाई प्रश्नः मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ? [कुराकानी] 
ओलीलाई प्रश्नः मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ? [कुराकानी]  म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु। उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ। वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा मैले उहाँलाई लिन्छु। मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको...
बालेन र वडाध्यक्षको टकराबले काठमाडौं महानगरको नगरसभा बैठक स्थगित 
बालेन र वडाध्यक्षको टकराबले काठमाडौं महानगरको नगरसभा बैठक स्थगित  काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ।गत सोमबार महानगरले ल्याएको नीति तथा कार्यक्रमबारे आजबाट छलफलका लागि मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभा बैठक बोलाएका थिए। तर राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि र स्वतन्त्र रुपमा निर्वाचित बालेनबीच मतभेद हुँदा नगरसभा बैठक स्थगित भएको हो।  
पुरानै स्वरुपमा फर्कियो ऐतिहासिक ‘गलकोट दरबार’
पुरानै स्वरुपमा फर्कियो ऐतिहासिक ‘गलकोट दरबार’ लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ। नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो। 
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने 
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी असार २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्। डा. सिके राउत नेतृत्वको जनमतका प्रदेश सभा सदस्य सिंह गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे के गर्दैछ निर्वाचन आयोग? 
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे के गर्दैछ निर्वाचन आयोग?  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन्।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ: प्रधानमन्त्री
समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ: प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताए। सकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्धत रहेको उल्लेख गरे। उनले कम्युनिष्टहरूले अब एकतावद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए। 
भोजपुरको राउते खोलामा पक्की पुल बन्यो, स्थानीयलाई आवतजावतमा सहज
भोजपुरको राउते खोलामा पक्की पुल बन्यो, स्थानीयलाई आवतजावतमा सहज ‘राउते खोला पक्की पुल निर्माण अवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ,’ उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने।  
बेलायतमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण
बेलायतमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार हुने प्रक्षेपण बेलायतमा प्रधानमन्त्री ऋषि सुनक र उनको कन्जरभेटिभ पार्टीको प्रारम्भिक चुनावको दाबी असफल भएको देखिएको छ। एक हप्ता पछि जुलाई ४ मा मतदान हुनुअघि, धेरैजसो सर्वेक्षणहरूले कन्जरभेटिभ पार्टीको लागि सखाप हुने भविष्यवाणी गरिरहेका छन्।
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए। 
Weather Update