काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ ११:५९