News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ। 

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ। 

आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा रहेको छ। पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ १० पैसा तोकिएको छ। 

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ पुगेको छ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.12133.72

EUR (European Euro)

1142.48143.12

GBP (UK Pound Sterling)

1168.34169.10

CHF (Swiss Franc)

1147.89148.56

AUD (Australian Dollar)

188.6089.00

CAD (Canadian Dollar)

197.1897.62

SGD (Singapore Dollar)

198.1898.62

JPY (Japanese Yen)

108.298.32

CNY (Chinese Yuan)

118.3318.41

SAR (Saudi Arabian Riyal)

135.4835.64

QAR (Qatari Riyal)

136.5136.68

THB (Thai Baht)

13.623.64

AED (UAE Dirham)

136.2436.41

MYR (Malaysian Ringgit)

128.2228.35

KRW (South Korean Won)

1009.669.71

SEK (Swedish Kroner)

112.5312.59

DKK (Danish Kroner)

119.1019.19

HKD (Hong Kong Dollar)

117.0517.12

KWD (Kuwaity Dinar)

1433.90435.85

BHD (Bahrain Dinar)

1353.11354.70

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:१२
Weather Update