News Griha :: न्यूजगृह
युरोको मूल्य बढ्यो, पाउन्ड र दिनारको घट्यो, अरु विदेशी मुद्राको के भयो?

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घटेको छ। त, युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५१ पैसा थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.24133.84

EUR (European Euro)

1142.57143.22

GBP (UK Pound Sterling)

1168.54169.29

CHF (Swiss Franc)

1148.48149.15

AUD (Australian Dollar)

188.6789.07

CAD (Canadian Dollar)

197.3497.78

SGD (Singapore Dollar)

198.1898.62

JPY (Japanese Yen)

108.308.34

CNY (Chinese Yuan)

118.3318.41

SAR (Saudi Arabian Riyal)

135.5235.68

QAR (Qatari Riyal)

136.5536.71

THB (Thai Baht)

13.623.63

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

128.2328.36

KRW (South Korean Won)

1009.619.65

SEK (Swedish Kroner)

112.5812.63

DKK (Danish Kroner)

119.1219.20

HKD (Hong Kong Dollar)

117.0617.14

KWD (Kuwaity Dinar)

1434.43436.39

BHD (Bahrain Dinar)

1353.45355.04

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:०१
Weather Update