News Griha :: न्यूजगृह
नेविसंघ १९ र अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी [सूची]
नेविसंघ १९ र अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी [सूची] नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रमशः १९ र ३७ क्याम्पसमा विजयी हासिल गरेका छन् ।
आर्सनलको सानदार जित
आर्सनलको सानदार जित लण्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ हो ।
आज यी प्रदेशमा वर्षाको सम्भावना
आज यी प्रदेशमा वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
एकैकार्यकालमा आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
एकैकार्यकालमा आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा (संसद्) को बैठकबाट विश्वासको मत लिन लागेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन् ।
आजको राशिफल
आजको राशिफल
नवनिर्वाचित उपराष्ट्रपति रामसहायले आज शपथ लिँदै
नवनिर्वाचित उपराष्ट्रपति रामसहायले आज शपथ लिँदै नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर : एमाले
रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर : एमाले नेकपा एमालेले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।
चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गर्न निर्देशन
चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गर्न निर्देशन त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेको क्याम्पसहरूमा चैत्र १२ गतेअगावै निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।
प्रतिगोटा ३० 
प्रतिगोटा ३०  मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । भन्छन्, ‘हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्,...
उपराष्ट्रपति यादव पार्टी र सांसदबाट अलग [राजीनामा पत्रसहित]
उपराष्ट्रपति यादव पार्टी र सांसदबाट अलग [राजीनामा पत्रसहित] उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव पार्टी र सांसदबाट अलग भएको जसपाले बताएको छ ।
Weather Update