News Griha :: न्यूजगृह
आचारसंहिता उल्लंघन गर्ने युट्युबलाई कारबाही गरिने
आचारसंहिता उल्लंघन गर्ने युट्युबलाई कारबाही गरिने प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । 
प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त
प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । 
 कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड प्रयास 
 कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा तोडफोड प्रयास  पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभरि आन्दोलन भइरहेको छ ।
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए । 
राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँः  सभापति देउवा
राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँः  सभापति देउवा २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाका बारेमा उल्लेख गरेको जानकारी गराउँदै सभापति देउवाले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावका पक्षमा मतदान गरेको बताए । 
एमालेलाई एक्ल्याउने काम भएको छ– उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने काम भएको छ– उपाध्यक्ष पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रतिनिधि सभा बैठकमा भएको छलफलमा उनले एमाले प्रस्ता
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छः  प्रधानमन्त्री प्रचण्ड
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छः  प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिनुपूर्व प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताए ।
Weather Update