विराट गोल्डकप चैत्र ९ गतेदेखि, विजेतालाई २० लाख सोमबार, चैत ६, २०७९

बिदाको दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन सोमबार, चैत ६, २०७९ मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन सुरु सोमबार, चैत ६, २०७९ नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

६ अर्ब ५७ करोड अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय सोमबार, चैत ६, २०७९ सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

‘विभाजित भयौं भने हामीले इतिहासलाई के जवाफ दिने ?’ सोमबार, चैत ६, २०७९

भारत भ्रमणबारे के भन्छन् प्रधानमन्त्री दाहाल ? सोमबार, चैत ६, २०७९ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी राष्ट्र भारत भ्रमणबारे कुनै टुंगो नभएको बताएका छन् ।
1679320962.jpg)
संसदबाहिर नेताहरुको प्रतिक्रिया सोमबार, चैत ६, २०७९
1679320962.jpg)
सरकारले विश्वासको मत पाएपछि नेताहरूको प्रतिक्रिया सोमबार, चैत ६, २०७९ नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् ।

सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारेको विवादित अभिव्यक्ति सोमबार, चैत ६, २०७९ नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादित अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, चैत ६, २०७९

सेती प्रादेशिक अस्पतालले माग्यो कर्मचारी सोमबार, चैत ६, २०७९ धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

प्रधानमन्त्रीको दाबी– अब चार दिनभित्रै सरकारले पूर्णता पाउँछ सोमबार, चैत ६, २०७९ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् ।

राहदानी विवाद : लामिछानेविरुद्ध मुद्दा नचलाइने सोमबार, चैत ६, २०७९ महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।









