प्रधानमन्त्री दाहालबिरुद्ध बानेश्वरमा नाराबाजी मंगलबार, चैत ७, २०७९

ओलीको भविष्यवाणी बारे प्रचण्डले के भने? मंगलबार, चैत ७, २०७९

बल्ल नागरिकता ? मंगलबार, चैत ७, २०७९ बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन्, साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो ।

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ मंगलबार, चैत ७, २०७९ पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ छन् ।

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन आवश्यकः निर्वाचन आयुक्त तुलाधर मंगलबार, चैत ७, २०७९

नरम कुटनीति भनेको चलचित्र होः मन्त्री किराती मंगलबार, चैत ७, २०७९

सडक बनाएर मात्रै विकास हुँदैन— प्रधानमन्त्री प्रचण्ड मंगलबार, चैत ७, २०७९ जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

सदनमा असमान सन्धि खारेजको बहस मंगलबार, चैत ७, २०७९ १९५० को सन्धीको धारा ८ मा सन्धी हुनुभन्दा अघि नेपाल र भारतसँग ब्रिटिश सरकारले गरेका सन्धी खारेज हुने उल्लेख छ । ‘तर खारेज भएनन् । आर्टिकल ८ मा भएको व्यवस्था लागु हुने की नहुने ?,’ उनले भने, ‘भारतले आफू अनुकुलका सन्धीहरु लागु गर्दै गएको छ, तर नेपालको हितमा हुने सन्धीहरु,...

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह मंगलबार, चैत ७, २०७९ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको संख्या बढ्योः ट्राफिक प्रहरी मंगलबार, चैत ७, २०७९ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

आज शेयर कारोबार बन्द मंगलबार, चैत ७, २०७९ आज शेयर कारोबार बन्द हुने भएको छ । घोडेजात्रा पर्वको अवसरमा सार्वजनिक बिदाका कारण शेयर कारोबार बन्द हुने भएको हो ।

फलफूल र तरकारी किन्दै हुनुहुन्छ भने थाहा पाउनुहोस् मूल्य मंगलबार, चैत ७, २०७९ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

व्यापारीको अवैध धन्दा मंगलबार, चैत ७, २०७९ महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ ।









