वैदेशिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्दै सरकार बुधबार, चैत ८, २०७९

सुदूरपश्चिमका ४ क्याम्पसमा निर्वाचन अनिश्चित बुधबार, चैत ८, २०७९

बाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै बुधबार, चैत ८, २०७९ बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

एम्बाप्पे बने फ्रान्स राष्ट्रिय टिमको कप्तान बुधबार, चैत ८, २०७९

आज ५ बजेदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल बुधबार, चैत ८, २०७९ आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

उपनिर्वाचन : दल दर्ता आजदेखि बुधबार, चैत ८, २०७९ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दर्ता आजबाट सुरु गर्दैछ ।

आज बस्ने जसपा बैठकका एजेन्डा बुधबार, चैत ८, २०७९ जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।

आज तपाईंको राशिले के भन्छ ? बुधबार, चैत ८, २०७९

अफगानिस्तानमा शक्तिशाली भूकम्प बुधबार, चैत ८, २०७९

१७ क्याम्पसमा निर्वाचन गर्न निर्देशन बुधबार, चैत ८, २०७९ त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

आज यी प्रदेशमा वर्षा हुने बुधबार, चैत ८, २०७९ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ ।

ट्राफिक नियम उल्लंघन गर्ने झन्डै ६ लाख सवारीसाधन कारबाहीमा मंगलबार, चैत ७, २०७९ काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।

मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मंगलबार, चैत ७, २०७९ बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ ।









