दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, चैत ८, २०७९

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी बुधबार, चैत ८, २०७९ सत्ता गठबन्धनमा रहेका चार ठूला दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

तिलोत्तमा गोल्डकप : सुदूरपश्चिम फाइनलमा बुधबार, चैत ८, २०७९ सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एक दलित सांसदको शहरमा डेरा कथा बुधबार, चैत ८, २०७९ दलित समुदायले शहर तथा शहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

सामाजिक सुरक्षा योजनाको शुभारम्भ ठूलो उपलब्धि : एनआरएनए बुधबार, चैत ८, २०७९ गैरआवसीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु ठूलो उपलब्धि भएको जनाएको छ ।
‘६० लाख दलित समुदायमाथि अझै पनि विभेद भयो’ बुधबार, चैत ८, २०७९ संविधानले सबै जातजाति तथा समुदायलाई समान हक र अधिकार प्रदान गरेको भए पनि ६० लाख दलित समुदायमाथि अझै पनि विभेद भएकामा राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् ।

कुन–कुन कम्पनीको शेयर मूल्य बढ्यो ? बुधबार, चैत ८, २०७९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।

वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जना सार्वजनिक बुधबार, चैत ८, २०७९
मलखाद समस्याको समाधान कहिले ? बुधबार, चैत ८, २०७९ प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए । उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए ।










