सुरक्षाको एकसाताकै अन्तरालमा दुई चलचित्र प्रदर्शन हुँदै बुधबार, चैत ८, २०७९

अजिमा जात्रा बुधबार, चैत ८, २०७९

रोकिएका क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु बुधबार, चैत ८, २०७९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् ।

श्रम छ, मूल्य छैन बुधबार, चैत ८, २०७९ विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् ।...

सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल बुधबार, चैत ८, २०७९

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपाल विजयी बुधबार, चैत ८, २०७९ प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।

५ एआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, चैत ८, २०७९ नेपाल प्रहरीका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

लाओसविरुद्ध नेपाललाई २–० को अग्रता, गोल गर्ने को-को हुन् ? बुधबार, चैत ८, २०७९

कोही यति दङ्ग किन ? बुधबार, चैत ८, २०७९ रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ बुधबार, चैत ८, २०७९ एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

चैत्र १० देखि भोजपुर गोल्डकप बुधबार, चैत ८, २०७९ भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत्र १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।

लाओससँगको खेलमा नेपालको अग्रता बुधबार, चैत ८, २०७९ प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ ।

बाग्मती प्रदेश सभाको बैठक सर्यो बुधबार, चैत ८, २०७९









