News Griha :: न्यूजगृह
पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्।
राहुल गान्धीलाई जेल सजाय
राहुल गान्धीलाई जेल सजाय भारतको कांग्रेस पार्टीका सांसद राहुल गान्धीलाई गुजरातको सुरत जिल्ला अदालतले २०१९ मा दायर गरिएको मानहानि मुद्दामा दोषी ठहर गर्दै बिहिबार दुई वर्षको जेल सजाय सुनाएको छ ।  हाल राहुलले अदालतबाट जमानत पाएका छन् । उनले २०१९ मा एक कार्यक्रममा ‘किन सबै चोरहरूको उपनाम मोदी जस्तो छ ?’ भनेर टिप्पणी गरेका...
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः महामन्त्री थापा
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः महामन्त्री थापा बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।
बजारमा बिहानै चितुवा देखिएपछि...
बजारमा बिहानै चितुवा देखिएपछि... कुश्मा बजारमा बुधबार बिहानै चितुवा देखियो । देखेपछि कुश्माबासी ‘बाघ आयो रे बाघ’ भन्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे ।
सानिमा र रिलायन्स इन्स्योरेन्सको शेयर कारोबार बन्द हुने 
सानिमा र रिलायन्स इन्स्योरेन्सको शेयर कारोबार बन्द हुने  सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको शेयर कारोबार बन्द हुने भएको छ ।
हरियो तरकारी र फलफूलको मूल्य [सूची]
हरियो तरकारी र फलफूलको मूल्य [सूची] कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
अब गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना तिर्नुपर्ने
अब गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना तिर्नुपर्ने तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती
कर्णाली : बाटो नहुँदा बिरामीलाई सास्ती जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर अस्पतालसम्म जान र आउन पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता छ ।
मोफसलको सर्वाधिक राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि
मोफसलको सर्वाधिक राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप आजदेखि  मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
Weather Update