News Griha :: न्यूजगृह
आज केही स्थानमा वर्षाको सम्भावना
आज केही स्थानमा वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।
बाग्मतीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदै
बाग्मतीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
प्राधिकरणले गर्‍यो तीन पाइलटलाई निलम्बन
प्राधिकरणले गर्‍यो तीन पाइलटलाई निलम्बन नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ । पाइलटहरूले उडान नियम उल्लंघन गरेको जनाउँदै प्राधिकरणले अर्को सूचना जारी नहुन्जेलसम्मका निलम्बन गरेको हो ।
एउटा पुलको प्रभाव
एउटा पुलको प्रभाव पुल निर्माण भएपछि आफूले चाहेको समयमा नेपालकै भू–भागमा आएर मन लागेको सामग्री किन्न सक्ने वातावरण भएको स्थानीय राजकुमार चौधरीले बताए । ‘भारतको सीमासँग जोडिएको मोहनापारिको हौसलपुर क्षेत्रमा पुल नहुँदा आफूलाई चाहेको सामग्री किन्न सकेका थिएनौँ’, खुसी हुँदै उनले भने,‘अहिले सबैको सक्रियताले पुल निर्माण भएको छ । यो हाम्रा लागि गौरवको...
सार्वजनिक स्थानमा फोहोर फाल्लेलाई महानगरले तिरायो जरिवाना
सार्वजनिक स्थानमा फोहोर फाल्लेलाई महानगरले तिरायो जरिवाना काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप रु १२ हजार जरिवाना असुल गरेको छ । कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहोर फलेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ?
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ? नेपालमा कोरोना भाइरसको संक्रमण आज बढेको छ । शून्यमा झरेको संक्रमण आज एकैदिन १७ जनामा देखिएको हो ।
त्रिविको परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न विद्यार्थी संगठनको माग
त्रिविको परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न विद्यार्थी संगठनको माग त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।
‘अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ’
‘अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ’ चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पुर्‍याउनु पर्ने बताएका छन् ।
जो छन् आईजीपीको दौडमा
जो छन् आईजीपीको दौडमा अबको दुई दिनपछि नै पाँच एआईजी मध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्त्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।एआईजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक महानिरीक्षक पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् ।
Weather Update