News Griha :: न्यूजगृह
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।
बाग्मती सरकारबाट बाहिरियो एमाले
बाग्मती सरकारबाट बाहिरियो एमाले बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
नेकपा ब्युँताउन माधव नेपालको प्रस्ताव
नेकपा ब्युँताउन माधव नेपालको प्रस्ताव एकीकृत समाजवादी पार्टी (नेकपा एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउन प्रस्ताव गरेका छन् ।
साक्षरता दर १० प्रतिशतले वृद्धि
साक्षरता दर १० प्रतिशतले वृद्धि तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ 
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८  शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
जनगणनाबाट प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री दाहाल
जनगणनाबाट प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्यांकले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् ।
अब तोयानाथ पञ्चाङ्ग नेपाली पात्रोमा 
अब तोयानाथ पञ्चाङ्ग नेपाली पात्रोमा  ‘नेपाली पात्रो एप’ र ‘तोयानाथ पञ्चाङ्ग’ बीच सहकार्य गर्न आधिकारिक रूपमा सम्झौता भएको छ ।
Weather Update