News Griha :: न्यूजगृह
बाग्लुङमा बाँझो जग्गा सदुपयोग गर्न ओखर खेती
बाग्लुङमा बाँझो जग्गा सदुपयोग गर्न ओखर खेती बाग्लुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न प्रवर्द्धन कोष मार्फत् चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ ।
साहाराविहीन बालबालिकालाई अंग्रेजी सिकाउँदै विदेशी
साहाराविहीन बालबालिकालाई अंग्रेजी सिकाउँदै विदेशी दाङ तुलसीपुरस्थित दिदीकाे घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् ।
हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर 
हेर्नुहोस् विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज चैत्र ११ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मिथिलामा चैती छठ पर्व सुरु
मिथिलामा चैती छठ पर्व सुरु मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ ।
धनियाँ बेचेरै वार्षिक ३ लाख आम्दानी
धनियाँ बेचेरै वार्षिक ३ लाख आम्दानी दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको हरियो धनियाँ बेचेर म्याग्दीका एक किसानले वार्षिक रु ३ लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको डेढ रोपनी खेतमा व्यावसायिक धनियाँ खेती गरेका छन् ।
गोठमा आगलागी हुँदा २० बाख्रा जले
गोठमा आगलागी हुँदा २० बाख्रा जले घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ
झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।
आईजीपी सिंहसहित नौ उच्च प्रहरी अधिकारी अवकाशमा
आईजीपी सिंहसहित नौ उच्च प्रहरी अधिकारी अवकाशमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकैपटक अवकाश पाएका छन् । 
धनगढीमा बाघ, स्थानीय त्रसित
धनगढीमा बाघ, स्थानीय त्रसित कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
शनिबारको राशिफल
शनिबारको राशिफल
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
Weather Update