News Griha :: न्यूजगृह
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने  प्रधानमन्त्री दाहालको घोषणा 
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने  प्रधानमन्त्री दाहालको घोषणा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन् ।
ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
ट्रक ठोक्किँदा तीनजनाको मृत्यु मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
कोशी प्रदेश नामकरण विवाद: ५ चैतको घटना छानबिन गर्न समिति बनाइने
कोशी प्रदेश नामकरण विवाद: ५ चैतको घटना छानबिन गर्न समिति बनाइने प्रहरीको लाठी लागेर घाइते भएका प्रर्दशनकारी पदमबहादुर लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
पशुपतिमा जीवनचक्र
पशुपतिमा जीवनचक्र पशुपतिनाथ मन्दिरको नाम सुन्नेबित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले पशुपतिनाथमा दर्शनका लागि प्रत्येक दिन स्वदेशी–विदेशी भक्तजनको भीड हुन्छ ।
Weather Update