News Griha :: न्यूजगृह
मुलुक अस्थिरतातर्फ जाने निश्चित जस्तै छ : उपाध्यक्ष पौडेल
मुलुक अस्थिरतातर्फ जाने निश्चित जस्तै छ : उपाध्यक्ष पौडेल सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको टिप्पणी गरे।
राष्ट्रपति पौडेलले गरे गोरखा दरबारको अवलोकन
राष्ट्रपति पौडेलले गरे गोरखा दरबारको अवलोकन गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपति पौडेल पहिलो पटक गोरखा दरबारको अवलोकन गर्न पुगेका हुन्। 
प्रतिनिधि सभाको बैठक आज, सत्य निरुपण विधेयक प्रस्तुत गर्ने कार्यसूची 
प्रतिनिधि सभाको बैठक आज, सत्य निरुपण विधेयक प्रस्तुत गर्ने कार्यसूची  दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आँखा बा
आँखा बा ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्‍यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरेका छन् । उनले भने, ‘जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी...
कराते महासंघको अध्यक्षमा लामा
कराते महासंघको अध्यक्षमा लामा चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
मुठ्ठीदान र दाताको भरमा गुरुकुल
मुठ्ठीदान र दाताको भरमा गुरुकुल मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकाेमा गुनासो गरे । भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका त्यहाँका विद्यार्थी...
राप्ती लोकमार्ग कि मृत्युमार्ग ?
राप्ती लोकमार्ग कि मृत्युमार्ग ? सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभा बैठक बस्दै राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
Weather Update