News Griha :: न्यूजगृह
मन्त्रालयको संख्यामा दलहरू सहमति नजिक
मन्त्रालयको संख्यामा दलहरू सहमति नजिक मन्त्रालय संख्याको विषयमा दलहरू सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूबीच मन्त्रालय जिम्मेवारीको विषयमा सहमति नजिक पुगेकाले ठोस सहमति जुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन बताएका छन् ।
पुनः भूकम्पको धक्का
पुनः भूकम्पको धक्का
आज हल्का वर्षाको सम्भावना
आज हल्का वर्षाको सम्भावना
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ ।
कालीकोटमा नुनको डिपो स्थापना,सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
कालीकोटमा नुनको डिपो स्थापना,सदरमुकाम जानुपर्ने बाध्यता हट्यो कालीकोटको पचालझरना गाउँपालिका–८ को भैंसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ ।
थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा 
थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा   थ्रीस्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
केपी ओली भन्छन्– मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन
केपी ओली भन्छन्– मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
पृथ्वी राजमार्ग बन्द हुने समय थप
पृथ्वी राजमार्ग बन्द हुने समय थप पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ ।
मन्त्रालय भागबन्डा टुंगो लागेन, संवादमै प्रधानमन्त्री दाहाल
मन्त्रालय भागबन्डा टुंगो लागेन, संवादमै प्रधानमन्त्री दाहाल सरकार विस्तार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलहरूसँग संवाद गरिरहेका छन् ।
Weather Update