पुरानो सहमतिअनुसार सरकारमा जान चाहन्छौँः रास्वपा सोमबार, चैत १३, २०७९

काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन सोमबार, चैत १३, २०७९ संविधान र कानुन विपरित सुकुमबासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँः मन्त्री किराती सोमबार, चैत १३, २०७९

दुर्गेशले कुटपिट गरेको भन्दै पीडितले दिए प्रहरीमा उजुरी सोमबार, चैत १३, २०७९ गायक दुर्गेश थापाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन्।

ललितपुर मेयर कप महिला क्रिकेटः आयोजकविरुद्धको खेलमा मधेस विजयी सोमबार, चैत १३, २०७९ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल सोमबार, चैत १३, २०७९

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँः मन्त्री किराती सोमबार, चैत १३, २०७९ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मन्त्री बनिसकेपछि आफू सिदा उठाएर हिँड्ने सोह्रश्राद्धको बाहुन जस्तो भएको बताए ।

नेपाल प्रहरीका चार डीआईजी एआइजीमा बढुवा सिफारिस सोमबार, चैत १३, २०७९

माओवादी नेता पुन स्वदेश फर्किने तयारीमा सोमबार, चैत १३, २०७९ लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअपका लागि केही समय पहिले चीन गएका थिए ।

गठबन्धनको बैठकद्वारा मन्त्रिपरिषद्लाई पूर्णता दिने शीर्ष नेताबीच सहमति सोमबार, चैत १३, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ सोमबार, चैत १३, २०७९ संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान नेताहरू हिँड्नुपर्नेमा उनको जोड छ ।

उपनिर्वाचनबारे छलफल गर्न राप्रपाको बैठक बस्दै सोमबार, चैत १३, २०७९
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल सोमबार, चैत १३, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।









