News Griha :: न्यूजगृह
शेयर बजारमा हरियाली
शेयर बजारमा हरियाली
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौं : मन्त्री श्रेष्ठ
सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौं : मन्त्री श्रेष्ठ मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताए । 
यस वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने
यस वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने यस पटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने दाबी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यस पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको बताइएको छ । 
प्राधिकरणले सोध्यो नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण
प्राधिकरणले सोध्यो नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । 
बसन्त ऋतुका लागि १२ टोलीलाई हिमाल आरोहणको अनुमति
बसन्त ऋतुका लागि १२ टोलीलाई हिमाल आरोहणको अनुमति मार्च १ (फागुन १७)देखि आरोहण अनुमति दिन सुरु गरिएको  पर्यटन विभागले जानकारी दिएको छ । जसअनुसार अहिलेसम्म ६ वटा हिमाल आरोहणका लागि १२ वटा टोलीले अनुमति लिएका छन् ।
आँखा उपचारका लागि नेपाल विश्वमै चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे
आँखा उपचारका लागि नेपाल विश्वमै चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न समेत नेपाल नेत्र ज्योति संघलाई आग्रह गर्दै सभामुख घिमिरेले संघले नेपालको दूर दराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान 
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान  उनीहरूले ७ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी गरेका थिए । 
Weather Update